Friday, April 8, 2016

एक करोड भन्दा बढी मनिसहरुले हेरीसकेको यो कुनै एक्सन फिल्मकोको भन्दा पनि खतरनाक फाइटको मुटु काप्ने दोहोरो भिडन्तको डरलाग्दो भिडियो

Young Elephant Drive Off 14 Lions

 Hercules" the elephant is the new king of the jungle after the youngster drove off 14 lions earlier this month in Zambia. Visitors to South Luangwa National Park came upon a pride of female lions attacking the elephant near the Norman Carr Safaris Chinzombo Camp, and they caught the attack on camera.

"Never have I seen anything like this," Innocent, a Norman Carr safari guide, wrote with the YouTube video, which has amassed nearly 200,000 views. "We were all so worried the elephant would be killed right before us. What a fighter," he said.
The video shows the lions clawing at the elephant and even leaping onto its back as it tries to fend off and evade them despite being hugely outnumbered. Incredibly, the animal—which the tourists and safari guides dubbed Hercules—escapes unharmed, according to the Norman Carr Safaris website. To find out more about the behavior of both species, National Geographic spoke with Joyce Poole, co-founder of the nonprofit ElephantVoices and a National Geographic explorer. Have you ever seen anything like this before? We don't see it so much up in East Africa, [where I work]. Only once have I seen anything remotely like that. Usually elephants are very much in control when it comes to lions. So if they meet lions, they will see them off. What was the experience you had? A family group [was] feeding in some palm trees, and there was a year-old calf that was on the opposite side of the palm trees from the adults, just resting and feeding. Suddenly a lion approached and just pounced on this baby, who then screamed very loudly and the mother elephant immediately came out from behind the bush and chased off the lion and called in reinforcements. That's the only time I've seen it. I know for the most part, at least in East Africa, elephants are definitely the dominant of the species and will see off lions very easily. In Botswana I know of some prides specializing in elephants. I think it's kind of a culture among lions that can get started in certain areas. They tend to focus on these immature elephants. (Also see "'Unusual' Pictures: Lions vs. Hippo.") I wouldn't think they'd attack a full adult. And I don't think they'd try to attack an elephant if it was really integrated in the group. So it's likely that this one, even if the group was nearby, that somehow it was physically separated.

Thursday, April 7, 2016

अर्चना पनेरुले एक अन्तरबार्तामा हिरो प्रदीप खड्कासंग फिल्ममा काम गर्न मन छ भनेपछि _नायक प्रदीप खड्का भन्छन अर्चना पनेरु संग काम गर्न म पनि तयार छु | भिडियो हेर्नुहोस

Pradeep Khadka | Canada Nepal
Archana Paneru during an interview said that she want to work with Prem Geet actor Pradeep Khadka which became viral. We caught Pradeep Khadka on an event where we asked him about Archana Paneru’s wish. Prem Geet actor Pradeep Khadka shares his views regarding Archana Paneru with Canada Nepal. He smiled and took this in positive way and says he don’t have any problem to work with Archana Paneru in the film. Being his career he don’t want to have any objection on working with any actress. He may work as pair with Archana or may be he can work as brother sister also in the film. So he don’t have any problem working with Archana. He also says that Archana haven’t yet done any porn movies so this may be her tactic to get caught by media and come into limelight. So there is no any problem working with Archana Paneru in a same movie.  

Tuesday, April 5, 2016

भेतनामिस एयरलाईनसले बिकिनी सुन्दरी हरुको पर्दसन उडिरहेको जहाजभित्रै गराएर बिलियनको व्यापार... भिडियो हेर्नुहोस्

VietJetAir Bikini Girls Marketing Campaign
The photos of bikini girls, which are thought to appear in Vietjet Air’s advertisements by almost all people, are actually not the advertising materials, according to Vietjet Air. The company just carried out a trial photo shoot in contract with Venus Company and had no intention to public the photos too soon. However, the photos have been leaked out on social media and Vietjet Air receives a lot of adverse comments from netizens. 

Monday, April 4, 2016

पुरुषहरुलाई कण्डमको विकल्पका गर्भनिरोधक सुई, एक पटक लगाएपछि एक वर्ष ढुक्क


एजेन्सी । असुरक्षित यौनसम्पर्कबाट रहनसक्ने गर्भ रोक्न आकस्मिक गर्भनिरोधक औषधि सेवन र सुइ महिलाहरुले मात्र प्रयोग गर्दे आएका थिए । महिलाका लागि अस्थाई गर्भनिरोधका अनेक विधि छन् । सुइ देखि लिएर, पिल्स अनि पाठेघर तथा पाखुरामा राख्नेसम्मका उपकरण र कण्डम पनि । तर अब पुरुषहरुको लागि पनि गर्भनिरोधकका लागि कण्डम बाहेक अहिले सम्म केही थिएन तर अब पुरुषहरुलाई कण्डमको विकल्पका रुपमा नयाँ गभनिरोधक सुरुको निमार्ण भएको छ । वैज्ञानिकहरुले पुरुषका लागि पनि महिलाको तिन महिने संगिनी सुइ जस्तै पुरुषको लागि १ वर्षको अस्थाइ गर्भनिरोधक सुइको आविष्कार गरेका छन् । यो सुइ एक पटक लगाएपछि कण्डम नलगाइकन एक वर्षसम्म ढुक्क सँग सहवास गर्न सकिनेछ र त्यस्तो सुइ लगाएको पुरुषसँग एक वर्षभित्रमा सहवास गर्ने महिलामा गर्भ नरहने बैज्ञानिकको दाबी रहेको छ । अमेरिकाको पारसेमन फाउण्डेसनका वैज्ञानिकहरुले यस्तो पुरुष गर्भनिरोधक सुइको निमार्ण गरेका हुन । वैज्ञानिकहरुले सुरुमा खरायोमा यो सुइको परीक्षण गर्दा त्यसले सकारात्मक नतिजा दिएको र त्यस्तो सुइ लगाएको भाले खरायोले एक वर्षसम्म पोथीलाई गर्भिणी बनाउन नसकेको पाइएको थियो । अमेरिकाको इलिनोइस विश्वविद्यालयका प्राध्यापक डोनाल्ड वाल्लरले खरायोमा गरिएको परीक्षणका क्रममा प्राप्त नतिजा आशा गरिएको भन्दा उत्कृष्ट रहेको बताएका छन् खरायोमा प्रयोग भएको यो सुइलाई परिस्कृत गरी मानिसका लागि गर्भनिरोधक सुइको रुपमा समेत प्रयोग गर्न सकिने विश्वास शोधकर्ताहरुको छ । वैज्ञानिकहरुले उक्त पुरुष गर्भनरोधक खोपलाई भेसल जेलको नाम दिएका छन् । अब छिटै मानिसमा यसको परीक्षण सुरु गर्ने उनीहरुको भनाइ छ ।

Sunday, April 3, 2016

राती को १२ बजे विरेन्द्र जस्तै मानिस रुदै हिंडेको देखे पछी दरबारमा बसेका सबै को दिमागले काम गरेन!!! को हो त्यो विरेन्द्र जस्तो मानिस ? साबैले भने त्यो विरेन्द्रको आत्मा थियो!! यो (CCTV Camera ) ले लिएको भिडियो

राती को १२ बजे विरेन्द्र जस्तै मानिस रुदै हिंडेको देखे पछी दरबारमा बसेका सबै को दिमागले काम गरेन!!! को हो त्यो विरेन्द्र जस्तो मानिस ? साबैले भने त्यो विरेन्द्रको आत्मा थियो!! यो (CCTV Camera ) ले लिएको भिडियो

Thursday, March 31, 2016

हाम्रो नेपाली समाज कता जादै छ ? हैट यस्तो छाडा र यस्तो अस्लिल शब्द प्रयोग गर्दै निस्कियो अर्को लाजमर्दो भिडियो | हेर्नुहोस भिडियो

YEAH BABY YEAH @ New Nepali Short Movie @ 2016
Films, in Nepal, are taking a bound towards post-modernized art. Despite few (or perhaps, many) unsuccessful films, some have started to leave a mark-the welcoming of New Generation, the New Nepali Cinemascope. Though not commercially conquering, many a film made within the contending industry have poised themselves as a strong competitor in captivating the heart of the mass and the class alike. Small budgets cinema that carries all- entertainment, a therapy to emotional scratch, note to the audiences, portrays hard work of the team. Saghuro, Kathaa, Manjari, Antaral, Hostel to name few; have left a lasting impression on the viewers. Few upcoming movies like Mokshya, Jholey, Ritu, Raghav, Fitkiri, Mukhauta, look equally captivating. But, the challenge now is on commercialization. Who will instigate? Film industry is not just a story of hue and cry of the directors, producers and actors in particular but the national spectator as a whole. The industry, in many parts of the globe, contributes to economy. To a large extent even. Many countries have developed some of their cities as Film Cities endorsing tourism as well.

Wednesday, March 30, 2016

दरबार हत्याकाण्डमा संग्लग्न व्यक्तित्वहरुको गुगल ब्वाईले यसरि नाम लिन थालेपछि..... हेर्नुहोस भिडियो सहित

राजा वीरेन्द्रको वंश समाप्त हुने गरी भएको दरबार हत्याकाण्ड भएको १४ वर्ष पुरा भएको छ । २०५८ साल जेठ १९ गते शुक्रबार राति भोजमा गरिएको अन्धाधुन्ध गोली प्रहारबाट पूर्वराजा ज्ञानेन्द्रको परिवार मात्रै आश्चर्यजनक र रहस्यमय ढंगबाट सकुशल रहेको थियो । दरवार हत्याकाण्डको कालो दिन । आजको दिनलाई नेपालको इतिहासमा कालो दिनका रुपमा सम्झने गरिन्छ । जेठ १९ गते मध्यरातमा भएको अकल्पनीय हत्याकाण्डमा तात्कालीन राजा वीरेन्द्र, एश्वेर्य, युवराज दीपेन्द्रसहित राजपरिवारका १० सदस्यले ज्यान गुमाएका थिए ।

हत्याकाण्डलगत्तै तात्कालीन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा गठित उच्चस्तरीय छानविन समितिले घटनामा आफैं ज्यान गुमाएका तात्कालीन युवराज दीपेन्द्रको हात रहेको उल्लेख गरेको थियो । उक्त प्रतिवेदनको सत्यताप्रति केहि राजनीतिक दल बाहेक जनता र प्रमुख राजनीतिक दल र नेताहरुले विस्वास गरेका छैनन् । राजा वीरेन्द्रको वंशनाश भएको घटनाको १४ वर्ष बित्दासमेत हत्याकाण्डबारे पत्यार लाग्दो थप सत्य बाहिर आउन सकेको छैन।राजसंस्थाको विरुद्धमा शसस्त्र यूद्धमा होमीएको तत्कालीन नेकपा माओबादीले भने हत्याकाण्डमा राजा विरेन्द्रको माइला भाई ज्ञानेन्द्र र पारस शाहको प्रत्यक्ष संलग्नता रहेको दावी गरेको थियो । हत्याकाण्डगत्तै राजगद्धीमा बस्न सफल भएका ज्ञानेन्द्रले ०६२ ०६३ को संयुक्त जनआन्दोलनको सफलतापछि भएको संविधानसभाको पहिलो बैठकले ०६५ जेठ १५ गते गणतन्त्र घोषणा गरेलगत्तै दरवार छोडेका थिए ।दण्डहीनताको मुख्य केन्द्र राजदरवार रहेको बताउने एकीकृत नेकपा माओवादीले संविधानसभा निर्वाचनमार्फत पहिलो ठूलो दलका रुपमा स्थापित भएर दुई पटकसम्म सरकारको नेतृत्व गरेपछि पनि दरवार हत्याकाण्डको स्वतन्त्र छानविन गर्न भने सकेको पाइएको छैन । माओवादीले हत्याकाण्डलगत्तै परम्परागत राजतन्त्रको विधिवत अन्त्य भएको निष्कर्ष निकाल्दै गणतन्त्रको संस्थागत विकासमा लाग्नुपर्ने बताएको थियो । कतिपय राजनीतिक विश्लेषकहरुले २ सय ३६ वर्षसम्म एकछत्र राज गरेको राजतन्त्र अन्त्य हुनुमा दरवार हत्याकाण्ड प्रमुख कारण रहेको बताउँदै आएका छन् । हत्याकाण्डपछि २०४६ सालको संविधानले दिएको संवैधानिक राजतन्त्रको दायरा नाघेर एकाएक सक्रिय भएका ज्ञानेन्द्रको कार्यशैलीका कारण संवैधानिक राजतन्त्रलाई आदर्श मान्दै आएका नेपाली कांग्रेस र नेकपा एमालेलगायतका दलहरु गणतन्त्र प्राप्तिका लागि जनयुद्धमा रहेको माओवादीसँग १२ बुँदे समझदारी गर्न पुगेका थिए । सोही समझदारीका आधारमा भएको दोस्रो जनआन्दोलनले नेपालमा राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गरेको हो । संविधान सभाको पहिलो बैठकले जेठ १५ गते नेपाललाई गणतन्त्रात्मक मुलुकको रुपमा घोषणा गर्यो । तर नेपालमा गणतन्त्रको औपचारिक थालनी भने करिव ८ बर्षअघि आजैका दिनबाट भैसकेको थियो । राजाको जेठो छोरा राजा हुने परम्पराको अन्त आठ बर्षअघि आजैको दिन अर्थात् २०५८ जेठ १९ गते भएको थियो । त्यो दिन नारायणहिटी राजदरवारभित्र भएको हत्याकाण्डमा राजा बीरेन्द्रलगायत उनको पुरै बंश नास भएको थियो । परम्परागत राजतन्त्रअनुसार राजाको जेठो छोरा राजा हुने त्यो दिन नै नेपालमा गणतन्त्र सुरुवातको दिन थियो । राजा बीरेन्द्रको बंशनासपछि उनका भाई ज्ञानेन्द्रलाई राजगद्दी सुम्पिएको थियो । गणतन्त्र स्थापनाकालागि १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमा हजारौ शहीदहरुले प्राणको आहुति दिएका छन् । तर गणतन्त्र स्थापनामा ती शहीदका रगतको जति भूमिका छ त्यति नै भूमिका जेठ १९ गते राजदरवारमा बगेको राजा बीरेन्द्रका परिवारको रगतकोपनि त्यत्तिकै भूमिका छ । नारायणहिटी राजदरवारमा हरेक महिनाको तेश्रो शुक्रबार राति नियमित पारिवारिक जमघटको आयोजना गरिन्थ्यो । यसै अनुसार २०५८ जेठ १९ गते शुक्रबारपनि जमघटको आयोजना गरियो । त्यसदिनको जमघट त्रिभुवन सदनमा गरिएको थियो जहाँ तत्कालिन युवराज दीपेन्द्र बस्ने गर्थे । राजा बीरेन्द्र, रानी ऐश्वर्य, मुमाबडारानी रत्न, युवराज दीपेन्द्र, अधिराज निराजनका अतिरिक्त राजपरिवारका अन्य सदस्यहरुलाई निम्तो दिइएको थियो । अन्य शाही नातेदारपनि त्यहाँ निम्त्याइएका थिए । निम्तालुहरुको संख्या २४ थियो । सबैलाई बेलुकी साढे सात बजे आउन भनिएको थियो । आमन्त्रित मध्ये श्री ५ अधिराजकुमारी प्रेक्षा, कुमार मोहनबहादुर शाही, र राजकुमारी विमला सिंह उपस्थित थिएनन् । अन्तिम राजा ज्ञानेन्द्र त्यो बेला पोखरामा रहेकाले निम्त्याइएका थिएनन् । बाँकी राजपरिवारका सदस्य र नातेदारहरु सबै जमघटमा उपस्थित थिए । त्यो अन्तिम रात: घटनाको श्रृङ्गखला आफ्नै निवास भएकाले त्रिभुवन सदनमा बेलुकी साढे सातबजे भन्दा अघि नै श्री ५ युवराजधिराज दीपेन्द्र पुगिसकेका थिए । त्यसपछि अन्य आमन्त्रितहरु त्यहाँ पुग्न थाले । आमन्त्रित अधिकांस आइपुगेपछि राति आठ बजेतिर युवराज दीपेन्द्र आफ्नो मोटरबाट मुमाबडामहारानी रत्नकहाँ पुगे । रत्न महेन्द्र मन्‍जिलमा बस्ने गर्थिन् । त्यहाँ पुगेका दीपेन्द्रले मुमाबडामहारानी रत्नको मोटर आफैले चलाई जमघट स्थान त्रिभुवन सदनमा ल्याए । अब रत्न बिलियार्ड कोठाको पूर्वतर्फ रहेको सानो बैठक भनिने कोठामा रहिन् जहाँ उनलाई श्री ५ अधिराजकुमारी हेलेन शाहले कुराकानीमा साथ दिइन् । राति साढे आठ बजे राजा बीरेन्द्रपनि त्यहाँ आइपुगे । उनी पैदल हिडेरै आफ्नो अफिसबाट सिधै त्रिभुवन सदनमा पुगेका थिए । उनले सबैभन्दा पहिले मुमाबडामहारानी रत्नसँग भेट गरे साथै केही मिनेट भलाकुसरीपनि । सो भलाकुसरीपछि उनीपनि बिलियार्ड कोठातर्फ लागे । यतिन्‍जेलसम्म नारायणहिटी दरवारभित्रको त्यो बंगलामा रहेका युवराज दीपेन्द्रको मनस्थितिमा परिवर्तन आइसकेको थियो । उनी कम्ब्याट पोशाकमा दुईतर्फ अत्याधुनिक राइफल र बार्ह बोरको बन्दुक भिरेर बिलियार्ड कोठामा प्रवेश गरिसकेका थिए । हतियारले सुसज्जित उनी बिलियार्ड कोठासँगै जोडिएको डायनिङ्ग कोठाको पूर्वतिरको बैठकतिरबाट जमघटमा प्रवेश गरे । र आफ्नो साथमा रहेको कालो रङ्गको ९ एमएम क्यालिबरको MP-5K सब-मेसिनगनबाट कोठाको सिलिङ्ग र पश्चिम भित्तातर्फ फायरिङ्ग गर्न थाले । के हुन लागेको हो कसैले अनुमान गरिनसक्दै उनी बिलियार्ड टेवलको पूर्व छेउतर्फ लागे जहाँ उनका पिता राजा बीरेन्द्र आफ्ना नातेदारहरुसँग कुराकानी गरिरहेका थिए । पिता बीरेन्द्रउपर गोली फायर गरेपछि दीपेन्द्र आफै पछाडि सरे । पछाडि सरेका दीपेन्द्रले बिलियार्ड कोठाबाहिर निस्केर सो कोठाको पूर्वतर्फ भित्री बगैचाको छेउमै रहेको उत्तरतर्फको झयाङ्गमा राईफल फ्याँके । उनी फेरि बिलियार्ड कोठामा प्रवेश गरे जहाँ उनले केही समयअघिमात्र आफ्नो साथमा रहेमध्येको टेलिस्कोपसहितको एम- १६ राईफल राखेका थिए । उनले त्यो राइफल फेरि बोके । र वरिपरि रहेका सबैतरि सोझ्याउँदै फायर गर्न थाले । उनको निशाना अहिलेपनि पिता बीरेन्द्र नै थिए । नजिकै दीपेन्द्रका आफ्नै बहिनी ज्वाइँ कुमार गोरख शमशेर राणा, काका धीरेन्द्र र फुपाजु कुमार खड्कबिक्रम शाहसमेत रहेकाले उनीहरुपनि दीपेन्द्रको प्रहारबाट बच्न सकेनन् । यी तीनजनामाथि फायरिङ्ग गरेपछि उनी पछाडि सर्दै ढोकामा पुगेजस्तो देखियो | पछि सर्दै ढोकासम्म पुगेपनि दीपेन्द्र फेरि अगाडि बढे । अब उनको निशानामा उनकी बहिनी अधिराजकुमारी श्रुति, फुपुहरु अधिराजकुमारी शारदा शाह, शान्ति सिंह, शाहज्यादी जयन्ती शाहलगायत परे । उनीहरुमाथिपनि जथाभावी गोली हानेका युवराज दीपेन्द्र बिलियार्ड कोठातिर लागे । लगत्तै उनी कोठाको पूर्वतिरबाट बाहिर निस्के । त्यहाँबाट पूर्वतिर रहेको भित्री बगैंचातिरबाट भाग्न थाले । यसरी राजपरिवारका महत्वपूर्ण सदस्यहरुमाथि गोली दागेर भाग्दै गरेका दीपेन्द्रलाई त्यो बगैंचामा आमा बडामहारानी ऐश्वर्यले खेद्न थालिन् । आमा ऐश्वयलाई पछ्याउँदै अधिराजकुमार निराजनपनि दीपेन्द्रलाई खेद्न थाले । तर विश्वकै सबैभन्दा अत्याधुनिक र शक्तिशाली अमेरिकी स्वचालित एम- १६ बोकेका दीपेन्द्रसँग यी दुइको के लाग्थ्यो ? दीपेन्द्र त्यहाँ रहेको नील काँडाको झ्याङ्ग नाघेर अर्को भागमा पुगे । त्यहाँबाट दीपेन्द्रले उनले आफूलाई खेद्दै गरेका आमा ऐश्वर्य र भाई निराजनमाथि गोली चलाए । आफ्नो परिवारका सबै सदस्यमाथि र नातेदारहरुमाथिसमेत एकपछि अर्को गर्दै गोली चलाएपछि दीपेन्द्र आफैले आफूसँग जगेडा रहेको पेस्तोलबाट गोली चलाए । र आत्महत्याको प्रयास गरे। यसरी ज्ञानेन्द्र दोश्रो पटक राजा घोषित गरिए दीपेन्द्रले प्रहार गरेको गोली लागी घाइते भएकामध्ये राजा बीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार निराजन, अधिराजकुमारीहरु श्रुति, शारदा र शान्ति, शाहज्यादी जयन्ती, कुमार खड्कबिक्रमको स्वयम्भू छाउनीस्थित बीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको घोषणा गरिएको थियो । पूर्व अधिराजकुमार धीरेन्द्र एबं अचेत अवस्थामै राजा घोषित भएका दीपेन्द्रकॊ मृत्युको घोषणा सो घटनाको ४ दिनछि जेठ २२ गते बेलुकी गरिएको थियो । घाइतेमध्ये अधिराजकुमारी कोमल, पूर्व शाहज्यादी केतकी चेस्टर र कुमार गोरखशमशेर लामो उपचारपछिमात्र बच्न सके । उता दीपेन्द्रको मृत्युपछि राजपरिवारमा जीवित रहेकामध्ये सबैभन्दा जेष्ठ सदस्य ज्ञानेन्द्रलाई जेठ २२ कै दिन राजा घोषित गरियो । यसरी नेपालको इतिहासमा ज्ञानेन्द्र दोश्रो पटक राजा घोषित गरिए । यसअघि ०७ मा राजा त्रिभुवन शरण खोज्दै नयाँ दिल्ली पुगेपछि नारायणहिटीमा रहेका बालक ज्ञानेन्द्रलाई तत्कालिन राणा प्रधानमन्त्री मोहन शमशेरले राजा घोषित गरी श्रीपेचसमेत पहिर्याएका थिए । अन्धो प्रेममा पागल प्रेमी युवराज विश्वकै इतिहासमा दुर्लभ र दर्दनाक मानिएको यस्तो दर्दनाक हत्याकाण्डको मूल कारण थियो- युवराज दीपेन्द्रको देवयानी राणासँगको प्रेम । देवयानी राप्रपा अध्यक्ष पशुपति शमशेर राणाकी छोरी हुन् । त्यसअघि दीपेन्द्रको विवाहको चाँजो सुप्रिया शाह नामकी युवतिसँग मिलाइएको थियो । सुप्रिया अहिलेपनि मुमा बडामहारानी रत्नको निजी सचिवको रुपमा कार्यरत छिन् । ख्वै के कारणले हो पछि रानी ऐश्वर्य लगायत राजपरिवारका अन्य सदस्यले सुप्रियासँग दीपेन्द्रको विवाह हुन नसक्ने बताए । त्यसपछि दीपेन्द्रले आफ्नो लागि आफै कन्या खोजे । उनको रोजाईमा देवयानी परिन् । तर भारतको ग्वालियरजस्तो राजघरानाकी नातिनी देवयानीसँग दीपेन्द्रको विवाह हुँदा राजपरिवारमा देवयानीकोमात्र होइन ग्वालियरको राजपरिवारकोसमेत बर्चश्व बढ्ने चिन्ता राजपरिवारका अरु सदस्यले गरे । र देवयानीसँगको सम्बन्ध छुटाउन उनलाई दबाब दिन थालियो । देवयानीलाई बिबाहको बचन दिइसकेका दीपेन्द्रले भने देवयानीसँगसम्बन्ध टुटाउने होइन बरु आफ्नै बंश नास गर्ने र आफूलेपनि आत्महत्या गर्ने निर्णय गरे । फलत: आठ बर्षअघि आजैका दिन नारायणहिटी दरवारमा त्यो विभत्स घटना भयो । सो घटना हुनुअघि युवराज दीपेन्द्रले बिलियार्ड कोठामै रहेकै बेला आफ्ना एडिसी गजेन्द्र बोहोरालाई आफूले खाने प्रकृतिको चुरोट ल्याउन मोवाइल फोनबाट भनेका थिए । भनिए बमोजिम गजेन्द्र बोहोराले दीपेन्द्रका शाही अर्दली रामकृष्ण केसीलाई अर्हाए । केसीले ‘विशेष प्रकार’ को चुरोट बिलियार्ड कोठाको पूर्व ढोकामा गई शाहज्यादा पारशमार्फत् जिम्मा दिए । त्यसमा गाँजालगायतका ‘कालो पदार्थ’ भरिएको थियो । त्यो कालो पदार्थ के थियो अहिलेसम्म अज्ञात छ । यस्ता नसालु पदार्थको व्यवस्था युवराज दीपेन्द्रले आफै गर्ने गरेको भनाई छ । अर्दली केसीका अनुसार दीपेन्द्र आफैले खोजेर ल्याउने गाँजा लगायतका नशालु पदार्थ भरिएको चुरोटको सेवन करिव एक वर्षदेखि गर्न थालेका थिए । युवराज दीपेन्द्रका एडिसी गजेन्द्र बोहोरा र राजु कार्कीसमेतले नारायणहिटी काण्डका बारेमा छानविन गर्न गठन गरिएको समितिलाई दीपेन्द्रले यस प्रकारको चुरोट पिउने गरेको कुरा बताएका छन् । मोवाइल नं. ९८१०२१५१३ र ९८१०२४३३९ सो चुरोट पिएपछि नशामा लठ्ठ परेका दीपेन्द्रले राति ८:१२ बजे आफ्नो ९८१०२१५१३ नं को मोवाइलबाट आफ्नी प्रेमिका देवयानीको ९८१०२४३३९ नम्बरमा फोन गरी एक मिनेट १४ सेकेण्ड कुराकानी गरे । फेरि उनले देवयानी सँग ८ बजेर १९ जाँदा दोश्रो पटक कुराकानी गरे । दोश्रो पटक यी दुई प्रेमी-प्रेमिकाबीच ४ मिनेट १४ सेकेण्ड कुराकानी भएको थियो । त्यसपछि फेरि राति ८ बजेर ३९ मिनेट जाँदा दीपेन्द्रले देवयानीलाई तेश्रो पटक फोन गरी अन्तिम कुराकानी गरे । तेश्रो तथा अन्तिम यो कुराकानी ३२ सेकेण्ड चलेको थियो । देवयानीका अनुसार अन्तिम कुराकानीको समयमा दीपेन्द्रको स्वर लडबडाइरहेको थियो । तर ती तीन कुराकानीमा दीपेन्द्रले देवयानीलाई के भनेका थिए यो कुराको रहस्य देवयानीले अहिलेसम्म खोलेकी छैनन् । हाल उनको भारतको एक राजघरानाका राजकुमारसँग विहे भैसकेको छ । देवयानीसँगको यही अन्तिम कुराकानीपछि दीपेन्द्र सैनिक कम्ब्याट पोशाक लगाएर हात हतियार समेत लिई खोपी बाहिर निस्केका थिए । दीपेन्द्रका अर्दली रामकृष्णले हातहतियार सुसज्जित दीपेन्द्रलाई देखेपनि केही समयपछि नै त्यस्तो विभत्स घटना होला भन्ने उनले कल्पना गर्न सकेनन् त्यसैले उनले दीपेन्द्रलाई रोक्ने कुनै प्रयास गरेनन् । चुरोटमात्र होइन त्यसअघि बिलियार्ड खेल्ने क्रममा दीपेन्द्रले एक दुई पेग सङ्लो फेमस ग्रोस व्हीस्की पिउनपनि भ्याइसकेकाले राजा बीरेन्द्र त्रिभुवन सदन आउनु अघि युवराज दीपेन्द्र शरीर थाम्न नसकी शरीर ढलपल हुन थालिसकेको थियो । दीपेन्द्रको यस्तो हालत हुनुको कारण व्हीस्की हुनसक्छ भन्दै अधिराजकुमार निराजन, शाहज्यादा पारश, कुमार गोरख र डा. राजीव शाही समेत ४ जना मिली दीपेन्द्रलाई त्रिभुवन सदनभित्र रहेको दीपेन्द्रको खोपीमा लगेका थिए । तर यो सब उनको नाटक थियो र यो नाटक देवयानीसँग बिहे गर्न नदिइएको रिस पोख्न गरिएको थियो भन्ने कुरा केही छिनपछिको त्यो विभत्स घटनाले देखायो । देवयानीसँग विहे गर्न नदिइएको रिसमा केही छिनमै नारायाणहिटी रगतको आहालमा परिणत भयो। शंकाको घेरामा ज्ञानेन्द्र अहिलेसम्मका तथ्य र प्रमाणहरुले दरवारभित्रको सो हत्याकाण्डको दोषी युवराज दीपेन्द्र नै देखिन्छन् । तर राजा बीरेन्द्रसहित उनको पुरै बंश नास हुनु तर सो जमघटमा सामेल भएका अन्तिम राजा ज्ञानेन्द्रका छोरा पारश, बुहारी हिमानी, छोरी प्रेरणालाई केही नहुनु, घटनाकाबेला ज्ञानेन्द्र पोखरामा हुनु र हत्याकाण्डपछि ज्ञानेन्द्र नै राजा हुन पुग्नुले कतै हत्याकाण्डमा ज्ञानेन्द्रको त हात थिएन ? भन्ने शंका गर्नेहरुलाई बल पुगेको छ । ज्ञानेन्द्रमात्र होइन उनका छोरा पारसको उद्दण्ड छविलेपनि शंकामाथि शंका थपेको थियो । हुन त घटनामा परी ज्ञानेन्द्र पत्नी कोमलपनि घाइते नभएकी होइनन्‌ तर शान्त र सौम्य प्रकृतिका राजा बीरेन्द्रको पुरै बंशको हत्या, जनमानसमा लोकप्रियता हासिल गर्दै गएका दीपेन्द्रसमेतको मृत्युका कारण कोमललाई पनि गोली लागेको कुरा छायाँ पर्यो । यसरी ज्ञानेन्द्रको परिवार नेपाली जनमानसमा शंकाको घेरामा परे । उनको शक्तिको मोहले उनीमाथिको शंका अरु बढायो । माओवादीको चतुर खेल र राजतन्त्रको अन्त्य सो हत्याकाण्डपछि माओवादीले राजा बीरेन्द्रसँग आफूहरुको बार्तामात्र होइन अघोषित कार्यगत एकता भएको खुलाशा गर्दै यो एकता तोड्न र उदार राजा बीरेन्द्रलाई सिध्याएर माओवादीलाईपनि सिध्याउन ज्ञानेन्द्रले नै हत्याकाण्ड गरेको आरोप लगायो । यो स्थितिमा राजा भएका ज्ञानेन्द्रले यो आरोपको प्रतिवाद आफ्ना व्यवहारद्धारा गर्नुपर्नेमा माओवादीको आरोपलाई पुष्टि गर्ने गरी राजनीतिक महत्वाकांक्षा देखाउन थाले । उनी जुन परिस्थितिमा राजा भएका थिए त्यो स्थितिमा उनले आफै राजाले पाउने अधिकार र सुविधा कटौति गर्नुपर्नेमा षडयन्त्रद्धारा आफ्नो अधिकार र सुविधा बढाउन थाले । आफ्नो कठपुतली देउवा सरकारलाईसमेत भंग गरेर उनले आफै शासन गर्न थाले । अप्ठेरो स्थितिमा राजा भएका उनका रक्षा कबज वास्तवमा कांग्रेस र एमालेजस्ता पार्टीहरु थिए । तर यी राजनीतिक शक्तिलाई आफैले गलहत्याएर उनले आफ्ना रक्षा कबज आफैले फुकाले । यो स्थितिमा राजनीतिको चतुर खेलाडी माओवादीले भने यी दुई राजनीतिक पार्टीलाई आफू निकटमा ल्याएर ज्ञानेन्द्रलाई कमजोर पार्न थाल्यो । अति राजनीतिक महत्वाकांक्षा देखाएपछि ज्ञानेन्द्र अन्तर्राष्ट्रिय समुदायबाटपनि एक्लिन थाले । यसैबीचमा माओवादी र सात राजनीतिक पार्टी मिलेर जनआन्दोलन २०६२- ०६३ को आयोजना गरे जुन सफलतामा टुङ्गियो । र राजा ज्ञानेन्द्रलाई शक्तिहीन पारियो । राजनीतिक उतारचढावका बीच २०६५ चैत्र २८ गते संविधान सभाको चुनाव भयो । चुनावमा माओवादी विजयी भयो र उसैका बलमा जेठ १५ को संविधान सभा बैठकले नेपालबाट राजतन्त्रको बिदाई गर्यो । त्यसैले जेठ १९ गते राजा बीरेन्द्रको अन्त्यको दिनमात्र थिएन नेपालमा राजतन्त्रको अन्त्यको सूत्रपात गर्ने दिनपनि थियो ।

फेसबुकमा भेटिने प्रेमिका र प्रेमी कस्ता हुन्छन ? फेसबुक गर्लफ्रेन्ड नेपाली सर्ट मोभी हेर्नको लागि यहाँ क्लिक गर्नुहोस

FACEBOOK GIRL FRIEND’ Nepali Short Movie
Experts have said that Non-Tariff Barriers (NTBs) have emerged as major impediment to regional trade in South Asia.Speaking at an interaction organized in Kathmandu on Wednesday to discuss non-tariff barriers in intra-regional trade, participants said that non-tariff barriers like import quotas, subsidies, custom delays, and technical and administrative barriers, among others, have been hindering regional trade

Tuesday, March 29, 2016

अफिसमामा बसेर गर्लफ्रेन्ड बोलाएर मस्ती गर्दा गर्दै यसरि गयो जागिर | हेर्नुहोस भिडियो

New Nepali Short Movie ” Massage “
Working with architects Wells Mackereth on the refurbishment, we’ve brought out the original art-deco features, great natural light and floor to ceiling heights, with a green roof terrace available to all and a load of other green features.Local occupiers tend to be from the creative and technology sectors, with The Tea Building round the corner housing, amongst others, Mother and Shoreditch House

Monday, March 28, 2016

४ बर्ष देखि बलात्कार गर्ने बाबु को कर्तुत सबै सामु ल्याउन आफैले बनाइन् अश्लिल भिडियो >>> {भिडियो}

Educated Teen filmed own rape to catch her father in the act 
AN 18-year-old woman called Sarita told her mother for four years that her father was raping her, but the mother didn’t believe her — not until she filmed her father attacking her.
Even her own sister didn’t believe Sarita when she first began speaking out about her ordeal.
“I did not have any proof,” she told the Daily Mail. “I collected the proof this time for myself to be able to raise my voice against my father. I made the video clip on a mobile phone. I am ashamed to have a father like him. I demand he is punished for exploiting me for so many years. I don’t want him hanged but publicly killed and beaten by the general public so that he realizes how it feels to be tortured. I am relieved the truth is out. I am happy it is over. I now want to see my father punished for what he did and try to get on with my life.”
Sarita’s father would rape her whenever they were alone together, so she placed her phone on the windowsill and pointed it in her direction. As soon as the assault was over, she showed it to her mother before going to the police.

Sunday, March 27, 2016

नेपाली गुगल ब्वाइको अर्को भाबिस्यबानीले मन्त्रि देखि बाबा सम्म चकित हेर्नुहोस्


काठमाडौँकी चेली नेपाली मोडल उरुसाको यात्रा अब बलिउडतिर, बलिउडमा पुग्ने बित्तिकै ‘ढोल बाजे’मा यस्तो अवतार (भिडियो)

Nepali Model Urusha Pandey Bollywood Dhol Baje Indian Song 2016

Urusha” is preparing to go in the Hollywood : Urusha Pandey is one of the hardworking Actress.She also write Stories & Songs . She is known as a writer , actress , model and a good dancer. Now ”Urusha” is preparing to go in hollywood.She also write stories,songs in english too and send it to many hollywood people .”Urusha” finally selected in the hollywood movie “The Gathering”. Wish her Good Luck !!

Saturday, March 26, 2016

गेस्टहाउसमा बसेर यी जोडीले ल्यापटपमा अस्लिल फिलिम हेर्दै यस्तो हर्कत देखाए | हेर्नुहोस भिडियो

Guest House| New Nepali Short Movie
The love for Bollywood masalas and high intensity Hollywood movies erodes the viewers differently. Kollywood or K-wood which is also already an eminent industry in south India creates psychological hurdles. The viewer fascination for Hollywood/Bollywood actor/actress deprives Nepali film makers of huge mass. Besides, the internationally fame artist are fond of philanthropy which makes them reel-real hero where many desire to be like one of them. The association of reel to real drags the audiences to watch (his/her) movies and feel them more closely

Friday, March 25, 2016

पुरुषको कुन अंग देख्दै केटीहरु उत्तेजित हुन्छन ?केटीहरु बाटै जवाफ(भिडियोमा हेर्नुस)

Broadband Internet benefit genuinely is the most utilized type of Internet access in light of its high get to speeds; it is offered in four unique structures, DSL (or Digital Subscriber Line), additionally fiber-optic, link, and satellite. The old dial-up association is the main non-broadband network access accessible, and despite the fact that it is less expensive, most Internet clients are moving towards the speedier broadband Internet association.

The DSL (or Digital Subscriber Line) web access makes its association by using unused phone wires that cause no intrusion to your phone administration. The rate you involvement with a DSL association shifts with your separation from the exchanging station. Your pace will be slower the further away you are and quicker the closer you are to the exchanging station and this might be a central component when you endeavor to choose between a DSL line and a link association.

The broadband link association is given by the neighborhood satellite TV supplier. Here the satellite Internet association speed changes with the quantity of clients on the administration at a particular point in time. Given a particular geological region, clients of the broadband link administration share the association transfer speed which moderates the rate the more clients are on the framework. This will happen at the crest times for instance late in the nights after the work day is over when numerous individuals will be getting to the Internet. Fairly misleadingly, regularly the link organization would assess association speeds that depend on the reasoning that you are utilizing the administration. In any case, that is plainly not the situation.

अफिसमा जागिर खोज्दै आएको एक युवकलाई अफिस भित्रै एक युवतीले तारा हेर्छ्स भन्दै यस्तो दुर्व्यवहार गरे पछि !! भिडियो सहित

New Nepali Short Movie Fun Buzz

Films, in Nepal, are taking a bound towards post-modernized art. Despite few (or perhaps, many) unsuccessful films, some have started to leave a mark-the welcoming of New Generation, the New Nepali Cinemascope. Though not commercially conquering, many a film made within the contending industry have poised themselves as a strong competitor in captivating the heart of the mass and the class alike. Small budgets cinema that carries all- entertainment, a therapy to emotional scratch, note to the audiences, portrays hard work of the team. Saghuro, Kathaa, Manjari, Antaral, Hostel to name few; have left a lasting impression on the viewers. Few upcoming movies like Mokshya, Jholey, Ritu, Raghav, Fitkiri, Mukhauta, look equally captivating. But, the challenge now is on commercialization. Who will instigate? Film industry is not just a story of hue and cry of the directors, producers and actors in particular but the national spectator as a whole. The industry, in many parts of the globe, contributes to economy. To a large extent even. Many countries have developed some of their cities as Film Cities endorsing tourism as well.


सेकेन्ड हेन्ड श्रीमान र सेकेन्ड हेन्ड श्रीमती भए पछि के हुने रहेछ ल हेर्नुहोस यो भिडियो

Nepali comedy short film SECOND HAND
When you laugh more you will be healthier than others. As we know all Niraj Nepal who is the famous and comedian of Nepal. Till now, he sung many songs in Nepali Music. Comedies are so popular and famous. Many audiences listen and watch his videos. From his comedy Nepali audiences get entertainment. He played in many television serial and movies. He is popular and famous in Nepali comedy serial as. Comedy film which he sings provides the full entertainment to the audiences. Audiences are also impressed from his comedy film. The comedy is full package of entertainment and joy.

Thursday, March 24, 2016

हैट के सारो छाडा भिडियो पो निस्कियो है !! यी युवतीले त यस्तो खतरा पो कुरा गर्छिन त बा smile emoticon भिडियो हेर्नुहोस

GHANTI BAJAUNA NASAKE PAXI @ New Nepali Short Movie @ 2016 
In Nepal, the modeling profession began a very long time ago when Filmmaking started in the 1960s. Later, it  was greatly supported through several other platforms like Miss Nepal from 1994 A.D which brought a bit more professionalism in the modeling career. Models are featured in a variety of media through  books, magazines, movies, newspapers, television, blogs, videos etc. To be a model it is vital that both male and female models must possess clear skin, healthy natural hair, a well maintained physique, slim (for females) /  muscular (for males) body and attractive facial features. Stringent weight and body proportion guidelines form a selective criteria for the selection of deserving models in this field

Tuesday, March 22, 2016

श्रीमान र श्रीमतीले आ-आफ्नो बास्तबिकता लुकाउदा !!! हेर्नुस यो घटना !! अवस्य हेन्रुहोला

Hidden Thing Short movie
Submission to the husband by the wife is not optional from the perspective of the bible. Therefore before you, as a woman, say, “Yes, I do,” you need to realise that you are not just signing to emotional comfort, but you are committing yourself to a lifetime of yeses.The idea captured in the focus verse is that of total, sweeping, unquestioning and unalloyed submission. If you think that is too much, it means you have not aligned yourself enough to the truth of God‘s word. You are still conformed to the world in your own mind (Romans 12:2).