Saturday, December 19, 2015

रुडीबादबाट परिस्कृत हुँदै एक जोडीले गरे पुनर्बिबाह – भिडीयो

दुईछोरीकी आमा सुशीला खतेवडाको श्रीमान मानसीक रोगीको कारण आत्महत्या गरेपछि ऊनको बैबाहीक जीवनमा सन्नाटा छाएको थियो । एक दशक देखीको एक्लो जीवनको अन्त्य गर्दै ऊनले पुनरबिबाह गरिन….. त्यस्तै ३८ बर्षिय पदम दाहाल रोजगारीको शिलशिलामा बिदेशमा रहेका बेला ऊनकी पत्नीले पनि आत्महत्या गरेकी थिईन – बाकी भिडीयोमा हेर्नुस…

No comments:

Post a Comment