Saturday, December 19, 2015

गीत - देखिन्छ नानी नाचेको छेकिन्न छेकेर पोख्रेली ठिटो हुरुक्कै जवानी देखेर Jyoti magar hot song 2015


गायिका ज्योती मगरले तेश्रो पटक पुर्वेली गीत गाएकी छिन्। गायक शिव कार्कीसँग मिलेर उनले गाएको ‘देखिन्छ नानी नाचेको छेकिन्न छेकेर’ बोलको गीत सार्वजनिक भएको हो। शिखरजंग श्रेष्ठको शब्द र संगीत रहेको यो गीतमा ज्योती र शिवविचको दोहोरो संवाद सुन्न सकिन्छ। गीतमा ज्योतीले पुर्वेली भुमिका निवार्ह गरेकी छिन् छिने शिवले पोखरीलीको। ज्योतीले ‘पोखरेली’लाई ‘फसाउन माहिर’भन्दा शिवले ‘वचनको पक्का हुन्छन् रे पुर्वेली’ भन्दै ज्योतीलाई फकाउन खोजेका छन्।

No comments:

Post a Comment