Sunday, March 13, 2016

जिउंदै जलाएकी रिहान सेखकी दर्दनाक कथा हेर्नुहोस् ! POWER NEWS With Prem Baniya.

POWERNEWS -जिउंदै जलाएकी रिहान सेखकी दर्दनाक कथा हेर्नुहोस्
दाइजोमा मोटरसाइकल, भैंसी र सुन घडी नल्याएको भन्दै चुरोटले पोल्थे । एक/एक सातासम्म खान दिंदैन थियो, भन्थे बा'को घरबाट दाइजो ल्याऊ । म मानेन, न मानेपछि राती १० बजे ति मलाई आंगनमा बांधेर मटि्ट तेल खन्याएर आगो लगाइदिए, पापीहरुले । मेरो पेट भित्र रहेको ७ महिनाको बच्चा आगोमै जले, म मात्र बांचे रिहाना सेखकी दर्दनाक कथा
NEWS24 TELEVISION,KATHMANDU,NEPAL

No comments:

Post a Comment