Friday, March 18, 2016

युवा पुस्ताको मुटु हल्लाउने गायक शिव परियारले सार्बजनिक गरे अर्को भिडियो( सहितभिडियो)

काठमाडौं, ५ चैत । नेपाली सागितीक उद्योगमा शिव परियार सबैमा मनमा बस्छ सफल गायक हुन् । निकै मिठो स्वरका धनी परियारका गीत  युवा पुस्तादेखि उमेर पाका मानिसका लागि पनि छन् । उनै गायक परियारले नयाँ गीत लिएर पुनः युवा पुस्तामाझ आएका छन् ।परियारको स्वर र संगति रहेको गीत ‘माया देउ मायालु…’ सार्वजनिक भएको छ । निकेश खड्काले निर्देशन गरेको भिडियोको दिपक सिंहले कोरियोग्राफी गरेका छन् । पल शाह र झरना मल्लको अभिनय रहेको गीतको धिरज जंग शाहले छायांकन गरेका छन् । गीतमा युवा पुस्ताको प्रेमलाई देखाउन खोजीएको छ ।

No comments:

Post a Comment